समाचार « Khabarhub

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएकाे छ । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले नजिता सार्वजनिक गरेको हो । परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो ।  कसरी हेर्ने नतिजा  ?एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका– नेपाल टेलिकम : १६०० (SMS/USSD र IVR सेवा)– जानकी टेक्नोलोजी : ३५००१ (SMS सेवा मात्र)– एम्बिसन…