समाचार « Khabarhub

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन्। पार्टी निकट नेता–कार्यकर्ताले उक्त कदमको विरोध गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। प्रदर्शनका क्रममा ओलीको रिहाईको माग गरिएको छ। यसैक्रममा पोखरामा पनि एमाले समर्थकहरू सडकमा उत्रिएका छन्। उनीहरूले विरोध प्रदर्शन गर्दै सरकारको कदमप्रति असन्तुष्टि…