Live on
Your Voice, Your Power
चितवन– मुलुकको तेश्रो पर्यटकीय गन्तव्य सौराहा घुम्न आएका पर्यटकहरूले नेपाली परम्परा अनुसार दशैं मनाएका छन् । सौराहामा पर्यटकहरूको पहिलो रोजाईमा पर्ने ग्रीन पार्क चितवन होटलमा रहेका पर्यटकहरूले टीका र जमरा थाप्दै दशैं मनाएका हुन् । पर्यटकीय नगरी सौराहा घुम्न आउँदा विदेशी पर्यटकहरूले नेपालीहरूको महान चाड वडा दशैँमा नेपाली संस्कृतिको बारेमा…