समाचार « Khabarhub

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रतिगमनविरुद्धको जनमत सङ्ग्रह भएको बताएका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आज उम्मेदवार मनोनयनको दिन उल्लेख गर्दै अबको निर्वाचन हिंसाको विरुद्ध शान्तिको, अराजकताको विरुद्ध अनुशासनको र विध्वंसका विरुद्ध निर्माणको छनौट रहेको बताएका छन् । पोखरेलले नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने सबै प्रकारका…