समाचार « Khabarhub

नेकपा राष्ट्रिय महाधिवेशन मङ्सिर ११-१५ सम्म काठमाडौंमा हुने

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो। बैठकले पार्टी निकट जनवर्गीय संगठनहरूको पुनर्संरचना र समायोजनलाई पनि प्राथमिकतामा राखेको छ। आगामी जेठ मसान्तभित्र सङ्घीय, प्रदेश, पालिका र वडा तहका संगठनहरूको समायोजन सम्पन्न गर्ने…