समाचार « Khabarhub

कम्युनिस्ट मुक्त कांग्रेस बनाउनुपर्ने भएको छ : शर्मा

काठमाडौं– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कम्युनिस्ट मुक्त कांग्रेस बनाउन आवश्यक भएको बताए । पार्टीको विशेष महाधिवेशनमा आफ्नो भनाइ राख्दै उनले पछिल्लो समयमा कांग्रेसमा कम्युनिस्ट गन्ध आएको पनि उनले बताए । ‘कांग्रेसमा कम्युनिष्टको गन्ध आएको छ हरेक ठाउँमा, हामी निर्वाचनमा जाँदा, सरकारमा जाँदा, कहीँ जाँदा कम्युनिस्ट नभई हिँड्न नसक्ने भएका छौँ’, उनले भने,…