Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सहकारी ठगीमा नख्खु जेलमा रहेका सभापति रवि लामिछानेले पद छाड्नुपर्ने आवाज उठेको छ। मंगलबार बसिरहेको केन्द्रीय समिति बैठकमा सहकारी ठगीसम्बन्धी मुद्दाको कानुनी निरूपण नभएसम्मका लागि लामिछानेले सभापति छाड्नुपर्ने प्रस्ताव आएो हो । केन्द्रीय कार्यालय च:मतीमा जारी बैठकमा प्रदेश सभापतिहरूले मुद्दा किनारा नलागेसम्मलाई रविले पद छाड्नुपर्ने प्रस्ताव राखेका हुन् ।…