समाचार « Khabarhub

भारतको गौरीकुण्डमा पहिरो : तीन जनाको मृत्यु, १३ नेपालीसहित १९ जना बेपत्ता

काठमाडौं - भारतको केदारनाथ धामको गौरीकुण्डमा गएको पहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको छ। पहिरोमा परेर नेपाली १३ जनासहित १९ जना बेपत्ता भएका छन्। लगातारको वर्षाका कारण चट्टान खसेको जानकारी राति पाएपछि उद्धारको लागि टोली प्रभावित क्षेत्रमा पुगे पनि अध्यारोका कारण उद्धारमा कठिनाइ भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा…