Live on
Your Voice, Your Power
काठमाडौँ- वर्षाका कारण बाढी पहिरो आउँदा देशभरका चार सडक पूर्णरूपमा र १४ सडक आशिंकरूपमा अवरुद्ध भएका छन् । साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी, बेलरिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङजा–पोखरा र डुम्रे–बेँशीसहर–चामे सडक अवरुद्ध बनेका हुन् । साँफेबगर–मार्तडी–कोल्टी सडक अम्कोट–बल्दे र बाजुरामा अवरुद्ध छन् । बर्सात र लेदो आउने क्रम रोकिएपछि यातायात खुलाउने काम गरिने र वैकल्पिक बाटोका लागि सहमति जुटाउने प्रयास भइरहेको सडक…