समाचार « Khabarhub

सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार  दिउँसो लालटिन बालिने

काठमाडौं- नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रम र तनावलाई लिएर सांकेतिक विरोध जनाउने भएको छ। बारले सर्वोच्चको अवस्थालाई लिएर  दिउँसै लालटिन बाल्ने निर्णय गरेको छ। सोमबार अपराह्न सम्पन्न बार केन्द्रीय कार्यसमिति बैठकले अदालतमा रिट निवेदनसमेत दर्ता हुन नसक्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै विरोधस्वरूप लालटिन बाल्ने भएको हो। बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रका…