Live on
Your Voice, Your Power
काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा भुवनेश्वर कुमार सिंह र कासिगो रबाडा सर्वाधिक विकेटकर्ताको दौडमा छन् । रोयल च्यालेन्जर्स बंगलोरुका भुवनेश्वर कुमारले ११ खेल खेल्दै २१ विकेट हात पारेका छन् । उनले ४३ ओभर बलिङ गर्दा ३२१ रन खर्चिएर २१ विकेट लिएका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका गुजरात टाइटेन्सका कासिगो रबडाले समान २१ विकेट…