Live on
Your Voice, Your Power
काठमाडौं- आइतबार दिउँसो सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद बैठक केही बेरअघि सिंहदरबारमा सुरू भएको हो । यो नियमित बैठक हो । यस बैठकले अघिल्लो सरकारका कयौँ नियुक्ति खारेज गर्ने सम्भावना छ ।