समाचार « Khabarhub

चाडपर्वमा खाद्य आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय सभाका सांसदहरूले चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्यान्न तथा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसद सोनाम गेल्जेन शेर्पाले चाडपर्वका बेला अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन, बजार अनुगमन प्रभावकारी बनाउन तथा कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरे। उनले सहज रूपमा अत्यावश्यक वस्तु उपलब्ध गराई…