समाचार « Khabarhub

हर्क साम्पाङले भने- सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक छ 

टक्सार- श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।  स्थानीय टुँडिखेलमा आइतबार आयोजित कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले श्रम बिना परिवर्तन सम्भव नभएकाले सबै शक्ति मिल्न जरुरी रहेको धारणा राखे  । देशको जनशक्ति नै युवाशक्ति भएकाले युवाको सही प्रयोग…