समाचार « Khabarhub

एमालेको महत्वाकांक्षी योजना : आधा दशकमा १०० खर्ब, एक दशकमा २०० खर्बको अर्थतन्त्र

काठमाडौं- नेकपा एमालेले फागुन २१ को निर्वाचनका लागि घोषणा पत्र ल्याएको हो । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरे। घोषणा पत्रमा एमालेले आर्थिक मुद्दालाई विशेष प्राथमिकता दिएको छ । उसले अबको एक दशकमा देशको अर्थतन्त्रलाई २ सय खर्बको बनाउने योजना ल्याएको छ। एमालेका आर्थिक मुद्दा एक दशकमा २००…