समाचार Archives | Page 5435 of 8390 | Khabarhub Khabarhub

कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख नाघ्यो, एकैदिनमा साढे ९ लाख थपिए

काठमाडौँ – विश्वभर कोरोना संक्र्रमणका कारण मृत्यु हुनेको संख्या ५४ लाख पुगेको छ । ओल्डोमिटरको विवरणअनुसार आज (शुक्रबार) बिहानसम्म मृतकको संख्या ५४ लाख १४६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ६ हजार ४२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा र रुसमा मात्र दैनिक मृत्यु हुनेको संख्या एक हजारको हाराहारीमा रहेको छ ।…