Live on
Your Voice, Your Power
धनगढी- बाजुराका स्थानीय तहहरूले शिक्षकका मागमा समर्थन गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । जिल्लामा त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका, हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाले शिक्षकहरूका माग पुरा गर्न नेपाल सरकार शिक्षा मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाएका छन् । पालिकाहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई पत्र लेख्दै शिक्षकहरूका माग…