Live on
Your Voice, Your Power
काठमाडौँ – रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। दोलखाबाट ल्याएर कालिमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा ८२.१४०१ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार कालिमाटी तरकारी बजारस्थित पसल नम्बर ३५०४ उत्तम प्रसाद रेग्मीले बिक्रीका लागि राखेको रायोको साग परीक्षण गर्दा उक्त विषादीको…