Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंको तीनकुनेस्थित एक घरमा आगजनी गरिएको छ । राजावादीहरूको प्रदर्शन बिथोलिएको केही समयपछि तीनकुने क्षेत्रमास्थित उक्त मार्बल हाउसमा आगजानी गरिएको हो । यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा सबैजसो फुटाइदिएका थिए । राजावादीको प्रदर्शनको समाचार ‘कभरेज’ गरिरहेका मिडियाहरूले सामाजिक सञ्जाल फेसबुकमा गरिरहेको ‘लाइभ’मा उक्त घरमा आगो लागेको देखिएको छ । आगजनी कसले गर्यो…