समाचार « Khabarhub

विश्वकपका लागि कतारले नेपाली कामदार ल्याउने

दोहा - फिफा विश्वकप २०२२ का लागि कतारले नेपालबाट कामदार ल्याउने भएको छ । नेपाल सरकारले कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि छोटो अवधिका लागि आवश्यक हुनसक्ने कामदार नेपालबाट लैजान अनुमति दिने निर्णय गरिसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ। यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न इच्छुक रोजगारदाता कम्पनीहरूलाई दूतावासको श्रम शाखामा सम्पर्क गर्न…