Live on
Your Voice, Your Power
काठमाडौँ- भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई नेपालको लागि नयाँ राजदूत बनाएको छ । भारतको विदेश मन्त्रालयले दलेलाको नामको एग्रिमो स्वीकृतिको लागि परराष्ट्र मन्त्रालयमा पठाएको छ । नेपालले एग्रिम स्वीकृत गरेर पठाएपछि भारतले दलेलालाई नेपालको लागि भारतीय राजदूतमा नियुक्त गर्नेछ । "भारतले नेपालको लागि नयाँ राजदूतमा सुधाकर दालेलाको नाम पठाएको छ," परराष्ट्र मन्त्रालय…