समाचार « Khabarhub

सर्वोच्चपछि सडकतिर पनि आधिकारिकता खोज्दै देउवा समूह (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसबाट आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूह सर्वोच्च अदालतपछि सडकमा पनि एकसाथ उत्रिएको छ । पार्टी आधिकारिकताको माग गर्दै देउवा समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेको छ । उनीहरूले संविधानको मर्म, लोकतन्त्र मास्न नपाइने भन्दै निर्वाचन आयोगको निर्णको खारेजी र कार्यकारी आयुक्तको राजीनामा माग्दै नाराबाजी गरेका छन् । माइतीघरमा प्रदर्शन भइरहँदा सर्वोच्च अदालतमा पनि आयोगको…