समाचार « Khabarhub

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका-६ का ५९ वर्षीय हिरालाल चलाउने छन् । उनले १४ वर्षीया बालिकालाई झारफुक गर्ने भनि हात र मुक्काले कुटपिट गरेको आरोपमा पक्राउ गरिएको खड्काले जानकारी…