Live on
Your Voice, Your Power
काठमाडौँ- आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । हिजो प्रतितोला ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार ७०० रुपैयाँले घटेर प्रतितोला ८७ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ६५० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मुल्य पनि तोलामा ४०…