Live on
Your Voice, Your Power
सुर्खेत- ९७.४३ मेगावाटको डाँडागाउँ खलंगा भेरी जलविद्युत आयोजना बनाउनका लागि २६ अर्ब २४ करोड ५२ लाख ४८ हजार ७६ रुपैयाँ लाग्ने भएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (एआइए)अनुसार लागत अनुमान गरिएको हो । विद्युत् विकास विभाग बनाउन लागेको आयोजना जाजरकोट जिल्लाको नलगाड र भेरी नगरपालिका साथै रूकुम (पश्चिम) जिल्लाको आठबिसकोट नगरपालिका र सानी भेरी…