समाचार Archives | Page 7547 of 8640 | Khabarhub Khabarhub

बुटवलको कोरोना अस्पतालमा २ जनाको मृत्यु, एक जना संक्रमित, एकको रिपोर्ट आउन बाँकी

बुटवल– रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारत २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ वर्षीय एक जना र ४२ वर्षीय अर्का पुरुषको मंगलबार राति मृत्यु भएको हो । सघन उपचारमा रहेका ७ जनामध्ये २ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । कोरोना भाइरसको…