समाचार « Khabarhub

कोरोनाको हटस्पट बाँकेमा संक्रमण र मृत्युदर घट्यो, दुई दिनयता मृत्युदर शून्य

राँझा– कोरोना सङ्क्रमणको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ । दिनहुँ कैयौँ सङ्क्रमित बिरामीको मृत्यु हुने बाँकेमा पछिल्लो दुई दिनयता मृत्युदर शून्यमा झरेको छ । तीव्र गतिमा सङ्क्रमण फैलिएपछि रोकथामको लागि जिल्ला प्रशासनद्वारा जारी निषेधाज्ञाको एक महिनापछि अहिले बाँकेमा कोरोना सङ्क्रमण र बिरामीको मृत्युदर घटेको हो । बितेको दुई दिनको…