Live on
Your Voice, Your Power
काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जनाएको छ । विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज पश्चिमी वायुको प्रभावले मुलुकका पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान चैत्र ०३ गते (सोमबार) दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली र…