Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले इरानमा रहेका नेपाली नागरिकको उद्धारमा सहयोग गर्न लागेको प्रति भारतलाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा उनले इरानमा रहेका नेपालीलाई आफ्ना नागरिकसँगै उद्धार गर्न लागेको भन्दै भारत सरकारका प्रति आभार व्यक्त गरेका हुन् । ‘आजमात्रै मैले एउटा समाचार पढेँ, भारत सरकारले इरानमा रहेका नेपाली नागरिकलाई भारतीयहरू सँगसँगै…