समाचार « Khabarhub

कङ्गोमा दुई महिनामा दुई सयको मृत्यु, ४० हजार विस्थापित : राष्ट्रसंघ

जेनेभा(एएफपी)- द्वन्द्वग्रस्त लोकतान्त्रिक गणतन्त्र कङ्गोमा गत जनवरीदेखि अहिलेसम्म दुई सय जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय निकायले सोही अवधिमा अरू ४० हजार मानिस विस्थापित भएको विवरण शुक्रबार सार्वजनिक गरेको छ । राष्ट्रसंघको शरणार्थीसम्वन्धी निकायले दुखद घटनाहरू बढ्दै गइरहेको उल्लेख गर्दै घटनामा कुख्यात एलाइड डेमोक्र्याटिक फोर्स (एडिएफ) दोषी रहेको दावी गरेको छ । कङ्गोमा सन्…