समाचार « Khabarhub

बजेट संशोधन गरेर १३ खर्ब ४४ अर्बमा झारियो, राजस्वको लक्ष्य १० खर्ब ७४ अर्ब (भिडियोसहित)

काठमाडौँ– अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार करिब ९ प्रतिशत घटाएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधी समीक्षा गर्दै कूल विनियोजित बजेटमा ९१.१९ प्रतिशत अर्थात १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान पेश गरेका हुन्। यसअघि चालू आर्थिक वर्ष २०७७/०७८ का लागि तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले १४…