समाचार « Khabarhub

छिमेकीलाई छुरा प्रहार गर्ने युवा पक्राउ

मोरङ- मोरङको बेलबारीमा छिमेकीलाई छुरा प्रहार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय २४ वर्षीय दिनेश दाहाललाई पेटमा छुरा प्रहार गरेर फरार भएका बेलबारी नगरपालिका–२ का २२ वर्षीय अनिल उराउलाई प्रहरिले पक्राउ गरेको हो । आफूलाई गालीगलौज गरेको भन्दै उराउले दाहालको पेटमा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी…