समाचार « Khabarhub

कोरोना नियन्त्रणका लागि बेलायतले ७ अर्ब सहयोग गर्ने

काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रणका लागि बेलायतले नेपाललाई ४५.८ मिलियन पाउण्ड (करिब रु. ७ अर्ब १४ करोड) बराबरको आर्थिक सहयोग गर्ने भएको छ। बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद्ले अर्थमन्त्री डा. युवराज खतिवडासँगको भिडियो कन्फ्रेन्स छलफलमा यो सहयोग प्याकेजको घोषणा गरेको अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। कोभिड–१९ ले सिर्जना गरेको…