Live on
Your Voice, Your Power
काठमाडौं- अतिक्रमित टुँडिखेल जोगाउन आजबाट 'अकुपाई टुँडिखेल' अभियान शुरु भएको छ । अभियानमा सहभागीले रत्नपार्कदेखि सैनिकमञ्चसम्म मानव सांग्लो बनाएका छन् । देश परिवर्तनका लागि हुने विभिन्न आन्दोलन गर्ने यो सार्वजनिक भूमी अहिले अतिक्रमणमा परेको भन्दै अतिक्रमणबाट मुक्त गराउन अकुपाई टुँडिखेल अभियान चलाइएको अभियन्ता आलोकसिद्धि तुलाधरले बताए । खुलामञ्च नागरिकले आफ्नो अधिकारको लागि बोल्ने र आफ्नो…