समाचार Archives | Page 7991 of 8568 | Khabarhub Khabarhub

आश्वासनमै सीमित भयो पश्चिम सेती आयोजना

डडेलधुरा- सरकारले औपचारिक रूपमा पश्चिम सेती परियोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन। हरेक निर्वाचनमा मुख्य रूपमा उठान हुने पश्चिम सेती परियोजना अहिलेसम्म आश्वासनमै बितेको छ। नारामा धेरै बढीको जिब्रोबाट बोलिने पश्चिम सेती कहिले बन्छ कुनै टुङ्गो छैन। परियोजनाको २८ वर्ष बितिसक्दा पनि निर्माणको काम भने अगाडि बढेन। यस क्षेत्रका बासिन्दा तीन दशक पहिलादेखि चर्चामा…