समाचार Archives | Page 8061 of 8389 | Khabarhub Khabarhub

सरकारको काम थाहा पाउन आँखा बन्द गरेर होइन खोलेर हेर्नुपर्छ– प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन् । दशैं तिहार छठ लगायतका पर्वहरुको अवसरमा नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही पनि गरेन भनेर भन्नेहरुलाई ‘आँखा खोलेर हेर्न’ आग्रह गरेका छन् । ‘केही मानिस निश्चित उदेश्य बोकेर केही भएको छैन भन्ने भ्रम…