Live on
Your Voice, Your Power
कास्की– पोखरा महानगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन कार्य शुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट गएको टोलीले विवरण दर्ताका लागि वडा कार्यालयमा नै कम्प्युटरलगायतका आवश्यक उपकरण राखेर काम शुरु गरेको पोखरा महानगर राष्ट्रिय परिचयपत्र रुजु अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए । उनका अनुसार आज पोखरा महानगर नगरपालिका– ४ का वडाध्यक्ष शङ्करप्रसाद बास्तोलाको…