Live on
Your Voice, Your Power
काठमाडौं - साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ५ लाख ४५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकै दिन ८ हजार २४८ जनामा संक्रमण देखिएपछि रुसमा ५ लाख ४५ हजार ४५८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १९३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ७ हजार २८४ पुगेको छ…