Live on
Your Voice, Your Power
काठमाडौँ– दशैँमा बिक्री गर्न ल्याइएका खसी, बोका, भेडा, च्याङ्ग्रामा महामारी रोग छ कि छैन थाहा पाउन महानगरले आजबाट रगतको नमूना संकलन र परीक्षण थालेको छ । टुकुचामा खोटाङ्, नेपालगञ्ज, सिन्धुपाल्चोक, काठमाडौँलगायत बिभिन्न जिल्लाबाट ल्याइएका खसी बोका र मनाङ्बाट ल्याइएको च्याङ्ग्राको रगत लिँएर परीक्षण थालिएको महानगरको पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झाले बताए। ‘स्वच्छ मासु…