समाचार « Khabarhub

वुहानका अस्पतालहरुमा कोरोनाका विरामी नभएको चीनको घोषणा

काठमाडौं -  चीनले वुहानका अस्पतालहरुमा अब कोरोना भाइरस संक्रमित विरामी नभएको घोषणा गरेको छ । कोरोना भाइरसको उद्भव मानिने वुहान शहरमा अब कोरोना भाइरसका एक जना पनि संक्रमित नभएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेगले बताएका छन् । वुहानस्थित एक मासु पसलबाट सुरु भएर कोरोना भाइरस संसारभर फैलिएको बताइरहँदा चीनले उक्त घोषणामार्फत त्यहाँ महामारी…