समाचार « Khabarhub

कोरोनाको आयुर्वेदिक औषधि बनेको छैन, प्रतिरोधी क्षमता बढाउन प्रयोग गर्दा हुन्छ– स्वास्थ्य मन्त्रालय

काठमाडौं– कञ्चनपुरको महेन्द्रनगरस्थित आयुर्वेदिक औषधालयका योग प्रशिक्षक तथा परम्परागत वैध सहायक आर के थापाले केही दिन अघि औपचारीक रुपमै आफूले कोरोनाको आयुर्वेदिक औषधि पत्ता लगाएको दावी गरे । उनले आफुले बनाएको आयुर्वेदिक औषधि परीक्षण गर्ने अवसर पाउनु पर्‍यो भन्दै पत्रकार सम्मलेन नै गरे । विश्व कोरोनासँग लडिरहेको अवस्थामा सरकारी निकायमै कार्यरत व्यक्तिले औषधि पत्ता लगाएको…