Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन) को चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको कोठामा चोरी गर्ने तीनजनालाई काठमाडौं जिल्ला प्रहरी परिसरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बालाजु हाइट घर भई हाल बाँसबारी बस्ने ४२ वर्षीय मनिष राजवाहक छन् । उनी गत भदौ २४ गते…