समाचार « Khabarhub

पाटन अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु, कोरोनाको आशंकामा नमूना परीक्षण थालियो

काठमाडौं– पाटन अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा भर्ना भएका एक बिरामीको मृत्यु भएपछि कोरोना भाइरस संक्रमणको आशंकामा नमूना परीक्षण गर्न थालिएको छ । गम्भीर बिरामी भएर आइतबार पाटन अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका ३५ वर्षीय युवकको आइतबार राति नै मृत्यु भएको थियो । धादिङ घर भएका उनी केही दिन अगाडि भारतबाट आएका जनाइएको छ…