समाचार « Khabarhub

टिपरको ठक्करबाट श्रीमानको ज्यान गयो, श्रीमती गम्भीर

अर्घाखाँची – टिपरको ठक्करबाट अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । अर्घाखाँची सितगंगा –२ सितापुर नेपानेका ५५ वर्षिय हरि वलीको टिपरको ठक्करबाट मृत्यु भएको हो। दुर्घटनामा परि मृत्यु भएका वलीकी श्रीमती ५० वर्षिया सीता वली गम्भीर घाईते भएकी छिन् ।  दुर्घटनामा कपिलवस्तु बुद्धभुमी १ भेलाईका ५० वर्षिय अटो चालक तारा बहादुर टण्डन सामान्य घाइते भएका…