समाचार Archives | Page 914 of 8696 | Khabarhub Khabarhub

रास्वपाको टिप्पणी- प्रेमिल जोडीलाई पक्राउ गर्न गृहको ‘भिजिबिलिटी’ मुम्बई पुग्यो

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सत्येन्द्र चमार र नेहा रौनियारलाई पक्राउ गर्न मुम्बई (भारत)सम्म गृह मन्त्रालयको ‘भिजिबिलिटी’ पुगेको टिप्पणी गरेका छन् ।   बल्खु खोलामा बाढी गएको बेला चार जनाको उद्धार गर्न ‘भिजिबिलिटी’ नपुगेको गृह मन्त्रालयको ‘भिजिबिलिटी’ प्रेमिल जोडी पक्राउ गर्न मुम्बईसम्म पुगेको उनले टिप्पणी गरेका हुन् ।  ‘अस्ती बल्खुमा बाढी जाँदै…