समाचार « Khabarhub

सत्तारुढदेखि पूर्वराजासम्मको ‘दौड’, के हुँदैछ मधेसमा ?

काठमाडौं– देशमा चुनाव आउन अझै ४ वर्ष बाँकी छ । तर पछिल्ला केही दिन यताका राजनीतिक घटनाक्रमले चुनाव नजिकिएको हो कि भन्ने भान पारेको छ । यस्तो भान हिमाली र पहाडी क्षेत्रमा भन्दा बढी तराई/मधेसमा परिरहेको छ । पछिल्लो समय सत्तारुढ दल नेकपा, हिन्दूधर्मको वकालत गर्दै आएको कमल थापा नेतृत्वका राप्रपा, नागरिकको हैसियतमा रहेका पूर्व…