समाचार « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण हुँदैछ । बिहान ९ बजेबाट प्रत्यारोपण शुरु हुने भनिएपनि अहिलेसम्म प्रधानमन्त्री ओलीलाई अपरेसन थिएटरमा लगिएको छैन् । प्रधानमन्त्रीको स्वास्थ परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले अप्रेसन थिएटरमा नलगिएको अस्पतालका निर्देशक डाक्टर प्रेम खड्गाले बताए । उनले भने, 'केही रिपोर्टहरू आउन बाँकी छ । रिपोर्टमा केही समस्या…