Live on
Your Voice, Your Power
काठमाडौँ । विश्वप्रसिद्ध पर्वतारोही निर्मला पुर्जा (निम्स दाइ) को निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले मंगलबार (साउन १८ गते) शोकबिदा दिएको छ। उनको सम्मानमा प्रतिमा पनि बनाउने गाउँपालिका अध्यक्ष भारतकुमार पुनले घोषणा गरेका छन्। सोमबार जारी सूचनामा भनिएको छ, ‘अन्नपूर्ण गाउँपालिका ३, दानाका सुपुत्र तथा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स दाइ’ पुर्जा लगायत उहाँको आरोहण टोलीका सदस्यहरुले…