Live on
Your Voice, Your Power
काठमाडौं- खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसक्दा भरतपुरका विभिन्न क्षेत्रमा उपभोक्ताहरू खाली सिलिन्डर बोकेर घण्टौँ लाइन बस्न बाध्य भएका छन् । एक सिलिन्डर ग्यास पाउनै साता दिनसम्म कुर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन् । तस्बिरहरू : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी