Live on
Your Voice, Your Power
लेख लेख्ने विषय सकिएको आभास हुन्छ । यसको तात्पर्य देशमा समस्याहरू सकिएको होइन । देशमा बसेर देश बनाउनुपर्छ भनि सधैँ जिद्धि गर्ने म जस्ता मानिसको आशा मरेर पनि होइन । कलम देख्दा आजित भएको ठान्छु । किनभने जति लेखे पनि परिवर्तन टाउको देखाउन लजाए जस्तो लाग्छ । अर्थात देशमा विचारहरूको संकलन गर्ने, विश्लेषण गर्ने र…